साइत हेराएर राजेन्द्र लिङ्देनले गरे मतदान
आइतबार, ०४ मङ्सिर २०७९, १२ : ३८
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक प्रचलनअनुसार साइत हेराएर मतदान गरेका छन् । उनले आइतबार बिहान ११ बजेको शुभ साइतमा मतदान गरेका हुन् ।
झापाको हल्दिवारी गाउँपालिका वडा नं १ को वडा कार्यालय मतदान केन्द्रमा उनी मत खसाल्न पुगेका हुन् । हिन्दुरावादी पार्टी राप्रपाका अध्यक्ष लिङ्देन झापा–३ मा उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण