सुर्खेत २ र दैलेख १ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी
सुर्खेत । प्रतिनिधि सभातर्फ २/२ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेत र दैलेखका १/१ वटा निर्वाचन क्षेत्रमा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । प्रदेश निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ र दैलेख निर्वाचन क्षेत्र नम्बर १ को मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ ।
यी दुई निर्वाचन क्षेत्रमा १० बजेदेखि मतगणना सुरु हुने उनले बताए ।
निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ का विभिन्न ठाउँमा आइतबार सम्पन्न मतदानपछि सोमबार बिहान तीन बजेभित्र मतपेटिका मतगणना स्थलमा आइसकेका छन् ।
२ को मतगणानको वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको सुर्खेत सभा हलमा तोकिएको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ मा भने सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान स्थगित भएपति मतगणनाको ठेगाना छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
-
खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण