सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

सुर्खेत–२ मा कांग्रेसलाई सुरुवाती अग्रता

सोमबार, ०५ मङ्सिर २०७९, १४ : ०५
सोमबार, ०५ मङ्सिर २०७९

सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ ।

प्रतिनिधिसभातर्फकी पछिल्लो मत परिणाम अनुसार ३२२ मत गन्दा कांग्रेसका हृदयराम थानीले १६८ मत ल्याएका छन् भने नेकपा एमालेका अमृत विसीले १५० ल्यएका छन् । यसमध्ये चार मत बदरसमेत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप