कास्की–१ मा एमालेको अग्रता
मङ्गलबार, ०६ मङ्सिर २०७९, १० : २६
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ । मत गणनाको पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार मनबहादुर गुरुङले ३ हजार ४१२ मत पाएका छन् ।
यस्तै, सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका किशोरदत्त बरालले २ हजार ६२४ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले २२९ र राप्रपाका सूर्यबहादुर गुरुङले १८९ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण