बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने
मङ्गलबार, २० मङ्सिर २०७९, १२ : ३०
बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने भएका छन् । उनी १४ डिसेम्बरमा आफ्नो परिवारसहित नेपाल आउने भएका हुन् । एकसाता नेपाल बस्ने गरेर नेपाल आउन लागेका ओबरोय सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपति लगायतको भ्रमण गर्नेछन् ।
विवेकले एक भिडियो सन्देशमा नेपाल भ्रमणबारे जानकारी दिएका छन् । विवेक व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन् । विवेक चर्चित बलिउड अभिनेता हुन् । उनले तेलुगु, मललायम, कन्नड लगायत थुप्रै फिल्म अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित, तीन स्थानमा पूर्ण अवरोध
-
दीर्घकालीन कर्जामा ब्याज पुँजीकरणको बाटो खुल्यो, आम्दानी नै नभई ब्याज तिर्नुपर्ने व्यवस्था अन्त्य
-
काभ्रेका १३ पालिकाले ल्याए बजेट, कसको कति ?
-
मेक्सिको र दक्षिण अफ्रिकाको जित, समूह ‘ए’ बाट नकआउट चरणमा प्रवेश
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जतिबेला पनि निद्रा लागिरहन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण