माओवादीका मन्त्री र सांसदहरुको सचिवालयमा सहिद तथा बेपत्ता परिवारलाई प्राथमिकता
आइतबार, १० पुस २०७९, १० : ४०
नेकपा माओवादी केन्द्रले पार्टीका मन्त्री र सांसदहरुको सचिवालयमा कर्मचारी नियुक्त गर्दा सहिद तथा वेपत्ता परिवार र घाइते अपाङ्गलाई प्राथमिकता दिन निर्देशन दिएको छ ।
नेकपा माओवादी केन्द्रको कार्यालय बैठकले सक्षम खालको सहिद तथा वेपत्ता परिवार र घाइते अपाङ्गहरुलाई प्राथमिकता दिने निर्णय गरेको हो ।
पार्टीले सहिद तथा बेपत्ता परिवार र घाइते अपाङ्गहरुलाई प्राथमिकता नदिएको गुनासो आएपछि यो निर्णय भएको एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण