पूर्व सञ्चारमन्त्री जबराको निधन
शनिबार, १६ पुस २०७९, ११ : ०१
पूर्व सूचना तथा सञ्चार मन्त्री श्रीष शमशेर जबराको सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको छ ।
गए राति १ बजे तिर निधन भएको हो । ७० वर्षीय जबरा क्यान्सर रोगबाट पीडित थिए।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनका श्रीमती र दुई छोरा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण