टि भि एसको फ्रि सर्भिस क्याम्प आयोजना
सोमबार, ०७ मङ्सिर २०७२, १२ : २३
काठमाडौं– जगदम्बा मोटर्सले, टि. भि.एस. मोटर कम्पनिको आधिकारीक बिक्रेताको रुपमा यहि मंसिर ६ देखि ८ सम्म टि. भि. एस.को नक्सालस्थित सर्भिस सेन्टर, एसजि इन्जिनियरिङ्ग प्रा. लि.मा ‘गियरड टु केयर’ नामक निशुल्क सर्भिस क्याम्प आयोजना गर्दैछ ।
जगदम्बा मोटर्सका सर्भिस हेडकाअनुसार, कम्पनिले क्याम्पमा सहभागी हुने ग्राहकहरुलाई १००% निशुल्क लेबर चार्ज, स्पेयर पार्टसमा १२% डिस्काउन्ट, इन्जिन आयलको खरिदमा १०% डिस्काउन्टका साथै अर्को सर्भिसिङ्गको लागि विशेष छुट दिनेछ ।
साथै क्याम्पमा जगदम्बा मोटर्सले टि. भि. एस.का बाइक तथा स्कुटरका लागि टि. भि. एस. आयलको बिक्री प्रारम्भ गर्नेछ ।
कम्पनिकोअनुसार टि. भि. एस.को काठमाडौँस्थित सर्भिस सेन्टरहरु नेपालमा पहिलो पटक १ घण्टामै सम्पूर्ण सर्भिस प्रदान गर्ने पहिलो हुन् ।
एक्सप्रेश सर्भिस स्टेशन नामाकरण गरिएको स्टेशनहरुमा टि. भि. एस. द्वारा प्रशिक्षित सर्भिस इन्जिनियरहरुले बाइक तथा स्कुटरको सर्भिसिङ्ग गर्नेछन् । साथै, ग्राहकहरुको सहजता र सम्पूर्ण सेवाको लागि टि. भि. एस.ले टोल फ्रि नम्बर १६६००१३१३३७ को सुरुवात पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भागदौड’को टिजरमा वैदेशिक रोजगारी र सहकारी ठगीको कथा
-
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
-
पत्रकार महासङ्घ युकेमा थपिए सल्लाहकार, १५ औँ स्थापना दिवस भव्य रूपमा मनाइने
-
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
-
पोखरा महानगरको बजेट आज, गत वर्षभन्दा आकार घट्ने
-
जग्गाको भाडा नतिर्ने पोखराका २१ उद्योगको विद्युत् लाइन काटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण