हुम्लाका जनता महँगीको मारमा
मङ्गलबार, ०७ पुस २०७२, १३ : १८
हुम्ला–नाकाबन्दी लगायत अन्य कारण देखाउँदै दैनिक उपभोग्य वस्तुको मूल्य एक्कासि वृद्धि भएको छ ।
पहिले प्रतिलि रु २८० मा पाइने धारा ब्रान्डको तेल अहिले प्रतिलि रु ३६० रहेको छ भने मोटा चामल प्रहिले प्रतिकेजी रु १२० पर्नेमा अहिले प्रतिकेजी रु १५२ पर्ने गरेको छ ।
डाडाँफ्या गाविसका प्रति परिवारलाई भाग प्रणालीअनुसार पाँच केजी मात्र पाउने भएकाले नपुग चामल व्यापारीले नेपालगन्ज र सुर्खेतबाट ढुवानी गरी ल्याएका छन् । सो चामल ३० केजीको रु तीन हजार २५० मा लिन जनता बाध्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण