सन् २०१५ मा भाइरल बने यी तस्विर र भिडियो
भाइरल नम्बर १ आयलनको फोटो सामाजिक सञ्जालमा भाइरल बनेपछि आप्रवासी समस्याका विषयमा युरोपमा ठूलो बहस भयो । यो फोटो टर्कीका फोटोग्राफर निलोफर डेमिरले २ सेप्टेम्बरमा खिचेका थिए । सामाजिक सञ्चालनमा यो फोटो भाइरल बनेपछि आप्रवासीको विषय अन्तर्राष्टिय बहसको विषय बन्यो । भाइरल नम्बर २ इन्टरनेटमा भाइरल बनेको अर्को फोटो हो यो । यि बालिकाले क्यामेरालाई बन्दूक ठानेर हात उठाउँदै आत्मसमपर्ण गरेकी थिइन् । सिरियामा जारी ४ वर्षे लामो द्वन्द्वले बालिबालिकामा कस्तो त्रास फैलाएको छ भन्ने पुष्टि यस फोटोले गरेको छ । भाइरल नम्बर ३ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेप्टेम्बरमा फेसबुकको केन्द्रिय कार्यालयमा संस्थापक मार्क जुकेनवर्गलाई फोटो खिच्न तानेका थिए । यो भिडियो इन्टरनेटमा भाइरल बन्यो । भाइरल नम्बर ४ फिनिस लाइन टच गरेपछि विश्वचर्चित धावक युसेन बोल्ट खुसीयाली मनाउँदै थिए । त्यति नै बेला उनी आफ्नो नजिकै रहेका क्यामेराम्यानसँग ठोक्किएर लडेको तस्विर इन्टरनेटमा भाइरल बन्यो ।
भाइरल नम्बर ५ १ सय १७ वर्षपछि पहिलो पटक अमेरिकाको सबैभन्दा सुरक्षित भनिएको जेलबाट २ कैदी फरार भए । दुबैको भाग्ने तरिका सन् १९९४ मा रिलिज भएको हलिउड फिल्भ द शाशेँक रिडेंप्शनसँग मिल्दोजुल्दो थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण