बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

प्रेमीको सामू ५ फिट ९ इन्चकी प्रेमिका फुच्ची

बिहीबार, ०७ माघ २०७२, १८ : ०९
बिहीबार, ०७ माघ २०७२

ब्रिटेनका २१ वर्षीय विलियन ज्यूल ७ फिट १ इन्चका छन् । उनी बेडमा समेत पुरै शरिर तन्काएर सुत्न पाउँदैनन् । उनकी प्रेमीका ५ फिट ९ इन्चकी छिन् । तर त्यति अग्लि प्रेमीका पनि उनको सामून्ने निकै फुच्ची देखिन्छिन् । विलियम भन्छन्, ‘धेरै मानिस मलाई देखेर घुर्छन् । अनि धेरैले मलाई बास्केटबल खेलाडी भन्ठान्छन् । बच्चा छदाँ नै म अग्लो थिएँ । स्कुलको लुगा चाडैँ छोटो हुन्थ्यो ।’ ब्रिटेनमा सबैभन्दा अग्लो व्यक्तिको कीर्तिमान भने रिकार्ड यार्कशायरको नाम छ । उनी ७ फिट ९ इन्च अग्ला छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप