भारतको गणतन्त्र दिवसः दशगजा क्षेत्रमा खुसी साटासाट (फोटोफिचर)
मङ्गलबार, १२ माघ २०७२, १७ : २१
भैरहवा– छिमेकी राष्ट्र भारतको ६७ औं गणतन्त्र दिवसको अवसरमा नेपाल–भारत सीमा नाका बेलहिया सुनौली दसगजा क्षेत्रमा दुई देशका नागरिक, सुरक्षाकर्मी तथा विद्यालयका विद्यार्थि शिक्षकले एक आपसमा खुसीयाली साटसाट गरे ।
सो अवसरमा लुम्बिनी अन्चल प्रहरी प्रमुख एसएसपी शेरबहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने भारतीय सिमा सुरक्षाबलका प्रमुख के एस बानकोटीको विशिष्ट आतिथ्यता रहेको थियो ।
दसगजा क्षेत्रमा भारत र नेपाल दुबै तर्फबाट ब्यान्डबाजा र झाकिं सहित सहभागीता रहेको थियो ।
सोही अवसरका तस्वीरहरु रातोपाटीका भैरहवा सहकर्मी राधेश्याम विश्वकर्माले क्यामेरामा कैद गरेका छन्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण