पशु सेवा कार्यालयद्वारा छ हजार कुखुराका चल्ला वितरण
बुधबार, १३ माघ २०७२, ११ : २८
जाजरकोट – जिल्ला पशु सेवा कार्यालयले छ हजार कुखुराका चल्ला वितरण गरेको छ । न्यू हेम्पसायर र कालो अष्टलोप जातको छ हजार कुखुराका चल्ला किसानलाई वितरण गरिएको जिल्ला पशु सेवा कार्यालय जाजरकोटका पशु विकास अधिकृत कपिल प्रसाद उपाध्यायले जानकारी दिए ।
अण्डा र मासु खानाको लागी महत्वपुर्ण मानिएको यो जातको कुखुरा किसानहरुको अत्यधिक माग रहेको उपाध्यायले बताए । सदरमुकामवाट मात्र वितरण नभई पशु सेवा कार्यालयले यसपटक जिल्लाको मोर्क,फेरा,कुदु र खलंगा वाट पनि चल्ला वितरण गरेको हो ।
प्रति कुखुराको चल्ला रु १ सय २० रुपैयामा विक्री गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण