नुवाकोटका भुकम्प प्रभावित बालबालिकालाई एभरेष्ट बैंकको राहत
बुधबार, १३ माघ २०७२, १४ : २२
काठमाडौं–आफ्नो घोषणा बमोजिम एभरेष्ट बैंकले नुवाकोटका भुकम्प प्रभाबित स्कुलका लगभग ५०० बाल बालिकाहरुलाई राहतस्वरुप न्यानो कपडा तथा खाद्यान्न बितरण गरेको छ ।
राहत प्राप्त गर्ने विद्यालयहरुमा नुवाकोटको श्री देवकी धराम नि.मा.बि. र श्री मंगला देवी नि.मा.बि. रहेका छन् । यो कार्यक्रम बैंकले पहिले नै घोषणा गरि सकेको राहत प्याकेज अन्तर्गत रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण