यस्तो छ नवलपरासीमा हिमानीको दुई दिने कार्यक्रम
आइतबार, १७ माघ २०७२, १२ : ५६
नवलपरासी – पूर्ब युबराज्ञी हिमानी शाह आज नवलपरासी आउने भएकी छन् । उनी आज रामग्राम नगरपालीका १ सण्डामा रहेको मामा ओमबहादुर सिंहको घरमा बस्ने कार्यक्रम रहेको छ । सिंह राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जिल्ला अध्यक्ष पनि हुन् ।
त्यहाँ उनले आजको रात बिताउने बिताउनुका साथै शुभेच्छुकसँग भेटघाट समेत गर्नेछिन् । हिमानीको स्वागतमा सण्डामा स्वागत गेटहरु निर्माण गरीएको स्थानीय मुकुत प्रसाद चौहानले बताए ।
यस्तै सोमबार हिमानीले पबित्र धार्मीक स्थल त्रिबेणीको गजेन्द्र मोक्ष धाममा पुजापाठ गर्ने कार्यक्रम रहेको पारीवारीक श्रोतले बताएको छ । यसैबीच हिमानी यहाँ आउने भए पछि सुरक्षा व्यवस्था पनि बलीयो पारिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण