ग्यास सिलिण्डर विस्फोट हुँदा सातलाख बराबर क्षति
आइतबार, १७ माघ २०७२, १८ : ५८
कलैया– कलैया नगरपालिका–६ का मोहन साहको घरमा गए राति ग्यास सिलिण्डर विस्फोट भई आगलागी हुँदा करिब रु सात लाख ५० हजार बराबरको क्षति भएको छ ।
घरको छतमा रहेको उक्त ग्यास सिलिण्डर अचानक विस्फोट भएको थियो । सिलिण्डर विस्फोट हुँदा सो घरको छतसमेत प्वाल परी कोठामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उक्त आगलागी कलैया नगरपालिकाका वारुणयन्त्र, प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण