कपडा उद्योगमा आगलागी, तीन बच्चासहित बाह्रको मृत्यु
सोमबार, १८ माघ २०७२, ११ : ३५
मस्को –रसियाको राजधानी मस्कोस्थित एक कपडा उद्योगमा आगलागी हुँदा तीन बच्चासहित १२ जनाको मृत्यु भएको रसियाली अधिकारीले आइतबार जनाएका छन् ।
शनिबार राति अबेर सुरु भएको आगलागीबाट उद्योगको करिब तीन हजार वर्गमिटर क्षेत्र ध्वस्त भएको छानबिन समितिले बताएको छ ।
आगलागीलाई नियन्त्रणमा लिन दर्जनौँ वारुणयन्त्रले लामो समय खट्नुपरेको थियो ।
आगलागीको कारण पत्ता लागिनसके पनि छानबिन भइरहेको रसियाली अधिकारीले बताएका छन् । रासस/एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण