कोषराज वन्तसहित भ्रष्टाचार प्रकरणमा ९ प्रहरी अधिकारीविरुद्व मुद्दा दायर
काठमाडौं– समान ढुवानी प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तसहित ९ प्रहरी अधिकारी विरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले डिआइजी अरबिन्द धिताल, सशस्त्र प्रहरी निरीक्षक बिन बहादुर थापा, सशस्त्र प्रहरी नायब निरीक्षकहरू निल बहादुर श्रेष्ठ, देवेन्द्र कुमार श्रेष्ठ, लेख बहादुर खत्री र सशस्त्र प्रहरी जवान मिलन अधिकारी, पूर्व सशस्त्र प्रहरी उपरीक्षक जगतनारायण श्रेष्ठ, साददाज्योति र अदिती ट्रान्सर्पोटका सञ्चालक उज्वलकुमार थपलिया र भरत कुमार थापाविरुद्व मुद्दा दायर गरेको हो । समान ढुवानी प्रक्रियामा नक्कली विल बनाएर भ्रष्टाचार गरेको आरोप लागेकपूर्व सशस्त्र प्रहरी महानिरीक्षक आइजीपी वन्त विरुद्ध अख्तियारले ६ करोड ६९ लाख ४१ हजार विगो माग दावीसहित मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेको पत्र जस्ताकोतस्तै :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण