१ देखि ३० लटसम्मका मोटरसाइकल र स्कुटरलाई बुधबार तेल बाँडिदै (सूचिसहित)
मङ्गलबार, १९ माघ २०७२, १० : ४४
काठमाडौं – नेपाल आयल निगमले बुधबार १ देखि ३० लटसम्मका मोटरसाइकल र स्कुटरलाई पेट्रोल बितरण गर्ने भएको छ । निगमले तोकेको पेट्रोल पम्पबाट हरेक मोटरसाइकल र स्कुटरलाई ५ लिटर पेट्रोल उपलब्ध गराउने छ । हरेक उपभोक्ताले पेट्रोल भर्न आउँदा नविकरण भएको ब्लु–बुक साथमा लिई आउनुपर्नेछ । तोकिएको लट नम्बर अनुसार लाईनमा बसे नबसेकोर विक्रि वितरण सम्बन्धमा वाणिज्य विभाग, नेपाल आयल निगम तथा नेपाल प्रहरीबाट अनुगमन गर्ने निगमले जानकारी दिएको छ । तोकिएको पम्पहरूबाट पेट्रोल वितरण गर्ने कार्य बिहान ९ बजेदेखि सुरु गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण