वस ओभरटेक गर्ने क्रममा जामुनेमा दुर्घटनामा २८ घाइते
मङ्गलबार, १९ माघ २०७२, ०६ : ३७
तनहुँ - दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ५४७३ नम्वरको यात्रुवाहक बस आज साँझ पृथ्वीराजमार्गअन्र्तगत जामुने गाविस–४ स्थित साठीमुरे भन्ने स्थानमा दुर्घटना हुदाँ २८ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेकाले उपचारका लागि पोखरा पठाइएको, १३ जनाको दमौलीस्थित रत्नहरि अस्पताल र १० जना व्यास सिटी अस्पतालमा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक राकेश सिंहले जानकारी दिनुभयो । उक्त वस ओभरटेक गर्ने क्रममा सडकबाट करिब १० मिटर तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण