लिग वानमा जीतको किर्तिमान बनाउँदै पीएसजी
बिहीबार, २१ माघ २०७२, ०९ : ४९
पेरिस – पेरिस सेन्ट जर्मेनले लिग वानमा जितको नयाँ रेकर्ड बनाएको छ । गत राती सम्पन्न खेलमा लोरिएन्टलाई पराजित गर्दै लिगमा आफ्नो अपराजित यात्रालाई ३३ खेलमा पुर्याएको छ । यो लिग वानमा नयाँ किर्तिमान हो । हिजो खेलमा एडिसन कभानीले पीएसजीलाई खेलको शुरुवातमा नै अग्रता दिलाए तर राफायल गुरेरियोले पीएसजीलाई खेलमा फर्काए । खेलको दोस्रो हाफमा ज्लाटान इब्राहिमोविच र लेभिन कुरजावाले गोल गर्दै पीएसजीलाई ३–१ को जीत दिलाए । जीतसँगै पिएसजीले लिगमा २४ अंक फराकिलो अग्रता बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण