महिलाले पनि पानी जहाजको चालकका रुपमा पाउने
बिहीबार, २१ माघ २०७२, १९ : १७
नयाँ दिल्ली–भारतीय नौसेनाका अनुसार अव छिटै भारतीय महिलाले पनिनौसेनाको पानी जहाजको चालकका रुपमा सेवागर्ने अवसर पाउने भएका छन् ।
भारतीय महिलाले अव युद्धपोतको चालकमा कार्यरत हुन पाउने भारतीय नौसेना प्रमुख आदमिरा आर के दोवानले दक्षिणी भारतीय बन्दरगाह सहर विसाखापतनम्मा बुधबार बताएका छन् ।
भारतीय रक्षा मन्त्रालयमा गतबर्ष नै यस सम्बन्धि प्रस्ताव आइसकेको र यसमा महिलालाई कसरी सुरक्षित र अनकुलरुपमा कामगर्ने वातावरण मिल्छ भन्ने बारेमा प्रक्रिया अगाडि बढेको बताइएको छ ।
भारतीय रक्षामन्त्रालयका अनुसार उक्त जहाजमा पहिलो महिला चालकसन् २०१७ को जुन महिना सम्ममा हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण