अब हलिउडमा दीपिका
शुक्रबार, २२ माघ २०७२, १५ : ४१
मुम्बाई – वलिउड नायिका दीपिका पाडुकोन अब हलिवुड चलचित्रमा देखिने भएकी छिन् । उनी हाल चर्चित ‘ट्रिपल एक्स’ सिरिजको सुटिङका लागि उनी क्यानाडाको टोरन्टो पुगेकी छिन् । सिरिज अन्तरत ‘ट्रिपल एकस द रिटर्न अफ एक्सजेन्डर केज’ मा दीपिका देखिने छिन् । दीपिकाले चलचित्रका नायक भिन डिजेलसँग सुटिङको दौरान लिएको तस्विर पोस्ट गर्दै आफ्नो इन्सटाग्राम एकाउन्टमा सेयर गरेकी छिन् । चलचित्रका निर्देशन डीजे करुजोले पनि सुटिङका तस्विरहरु आफ्नो ट्वीटरमा सेयर गरेका छन् । सन् २०१७ को अप्रिलमा रिलिज हुने यस चलचित्रमा दीपिका सेरेनाको भूमिकामा देखिनेछिन् । चलचित्रमा नीना दोब्रेव, रुवी रोज र स्यामुयल एल ज्याक्सन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण