सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५.५ रेक्टर स्केलको परकम्प
शुक्रबार, २२ माघ २०७२, २२ : १७
काठमाडौं - काठमाडौंमा शुक्रबार राती भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर राती १० बजेर ५ मिनेट जाँदा ५.५ रेक्टर स्केलको परकम्प गएको हो ।
लामो समयपछि आएको ठूलो परकम्पले राजधानीबासी अत्तालिँदै घर बाहिर निस्किएका थिए ।
बैशाख १२ गते गएको विनाशकारी भुकम्पछि त्यसका परकम्प आउने क्रम जारी रहेकै बेला आज परकम्पको धक्का गएको हो । यसअघि पुस २७ मा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । पुस २६ मा सिरहा जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको नयाँ भूकम्प गएको थियो । गत बैशाख १२ गतेको विनाशकारी भूकम्पले आठ हजार भन्दा बढीले ज्यान गुमाएका थिए भने अर्बौको क्षति भएको थियो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण