सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा तीनजना पक्राउ
आइतबार, ०२ फागुन २०७२, १४ : ४८
जलेश्वर–सशस्त्र प्रहरीका असई थमन बिकको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मधेस आन्दोलनको क्रममा गत भाद्र २५ गते उनको हत्या भएको थियो ।
आज सार्वजनिक गरिएका अभियुक्तहरुमा जलेश्वर ३ निवासी २५ वर्षिय संजय कुमार साह,जलेश्वर २ का ३० वर्षिय प्रदिप साह माझी र फुल्हटटा प्रकौली गाविस ३ हाल नगरपालिका वडा नं. १७ का मोहन ठाकुर रहेका छन् ।
उनीहरुले आरोप नस्विकारेपनि अनुसन्धानवाट उनीहरुको नाम आएकोले समातिएको प्रहरी उपरिक्षक जनक भटटराईले बताए ।
जिल्ला अदालतवाट ५ दिनको म्याद थपी अनुसन्धान जारी रहेकोले थप कतिजना यसमा पक्राउ पर्ने भन्ने वारे अहिल्यै भन्न नमिल्ने प्रहरी उपरिक्षक भट्टराईले जनाएका छन् ।
उनीहरु शुक्रबार साँझ जलेश्वरबाट पक्राउ परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण