आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एलजीको नयाँ शोरुम तुलसीपुरमा

आइतबार, १६ फागुन २०७२, १५ : ४०
आइतबार, १६ फागुन २०७२
काठमाडौँ-सीजी इलेक्ट्रोनिक्सले आइतबार मा दुर्गा इलेक्ट्रोनिक्स नामक आफ्नो नयाँ शोरुम तुलसीपुरमा खोलेको छ । एलजी ब्राण्डले एकै ठाउँमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउदै जाने.कम्पनीको मुख्य उद्देश्य रहेको छ । यस नयाँ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरुको बारेमा पनि जानकारी गराउनेछ । त्यसैगरी ग्राहकहरुलाई एलजीका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको छ । कुनैपनि एलजीका सामग्री खरिद गर्दा ग्राहकहरुले आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन् र उद्घाटन दिनदेखि दैनिकरुपमा १५ दिनसम्म लक्की ड्र मा भाग लिन सक्नेछन् । कम्पनीले भविष्यमा देशको अन्य भागहरुमा पनि आफ्नो शोरुमहरु बिस्तार गर्दै जाने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप