भिन डिजेलपछि ब्राड पिटसँग चलचित्र खेल्दै दिपिका ?
मुम्बई – हलिउड स्टार भिन डिजेल अभिनित चलचित्र त्रिपल एक्स : रिर्टन अफ ज्यानडर केजको सुटिङ गरिरहेकी बलिउड अभिनेत्री दिपिका पाडुकोन अब ब्राड पिटसँग अर्को हलिउड चलचित्रमा देखिने भएकी छिन् । मिडिया रिपोर्टका अनुसार दिपिकाले पिटसँग नयाँ चलचित्रका अनुबन्ध गरिसकेकी छिन् । दिपिका मात्र होइन, अर्की बलिउड अभिनेत्री प्रियंका चोपडा पनि ड्वेन जोनसन ‘द रक’ सँग नयाँ चलचित्रमा देखिनेछिन् । क्यावन्टिको नामक सिरिजबाट हलिउडमा प्रवेश गरेकी प्रियंका ‘बेवाच’ नामक चलचित्रमा देखिनेछिन् ।
त्यस्तै, बलिउड कलाकारहरु निर्मत कौर, धनुस, प्रिति देसाई र ज्याकलिन फर्नान्डेजले पनि हलिउडको प्रोजेक्ट गरिरहेका छन् । कोलाभरी डिबाट चर्चित बनेका धनुसले चर्चित अभिनेत्री उमा थुरमानसँग हलिवुडमा डेब्यु गर्नेछन् भने । निरमत कौर एयरलिफ्टकी नायिका निरमत कौरले सन् २०१४ मा नै होमल्याण्डबाट हलिउडमा डेब्यु गरेकी थिइन् । उनी वेवार्ड पाइन्स नामक नयाँ टिभी सिरिजमा देखिने भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
-
सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण