आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेल्फी खिच्न खोज्दा दुई युवती नारायणीमा खसे

आइतबार, १६ फागुन २०७२, १७ : २१
आइतबार, १६ फागुन २०७२
काठमाडौँ -नारायणीको पुलमाथी बसेर सेल्फी खिच्न खोज्दा दुई यूवती नदिमा खसेका छन् । नवलपरासीको गैडाकोटका दुई यूवती नारायणी नदिमा खसेका हुन् । पुलमा खसेकामध्ये गैडाकोट १६ कि नम्रता सापकोटालाई प्रहरीले उद्धार गरेको छ भने १८ वर्षकी बिस्मिता ज्ञवाली बेपत्ता भएकी छ । बेपत्ता ज्ञवालीको स्थानीय र प्रहरीले खोजी गरीरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप