सति प्रथाको झल्को : जलिरहेको चितामा हामफालेर एक जनाको मृत्यु
मङ्गलबार, १८ फागुन २०७२, १५ : २८
जाजरकोट– थालारैकरमा सोमवार मसानघाटको सलोमा हामफालेर एक जनाको मृत्यु भएको छ । बलिरहेको आगोमै हामफालेका व्यक्तिको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हामफालेर मृत्यू हुनेमा थालारैकर ८–का ६० वर्षीय मान बहादुर थापा रहेको प्रहरी नायव उपरिक्षक दान बहादुर मल्लले बताए । कालगतीले मरेका दिलवर खत्रीको लास जलाइरहेका अवस्थामा एकास्सी थापाले हाम फालेको बताइएको छ । सति प्रथाको झल्को दिने गरि भएको यो घटनाले जिल्लावासीलाई अच्मित बनाएको छ ।
तस्बिर : गुगल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण