आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

गायक संजीव पराजुलीको सांगीतिक एल्बम 'सुनय'बाट  'झिलमिल' गीतको प्रोमो सर्वजनिक (भिडियोसहित)

मङ्गलबार, १८ फागुन २०७२, ०८ : ३४
मङ्गलबार, १८ फागुन २०७२
होमनाथ न्यौपानेको शब्द रचना र दिपक भट्टराईले संगीत भरेका झिलमिल झिलमिल गीतलाई गोपाल रसाइलीले संगीत संयोजन रहेको छ । यस गीतको म्युजिक भिडियोमा प्रदीप बास्तोला र वर्षा राउतलाई देख्न सकिन्छ भने निर्देशन लक्ष्मण पौडेलले गरेका छन् ।
यस गीतको सम्पूर्ण प्राविधिक कामहरु अन्तिम चरणमा पुगेको र पुरा म्युजिक भिडियो अबको केहि दिनमै सार्वजनिक हुँदैछ भन्ने कुरा जानकारीमा आएको छ ।
पहिलो नेपाली तारामा टप १२ सम्मको सफल यात्रा तय गरेका कर्णप्रिय स्वरका धनि गायक पराजुलीको यो गीतले श्रोता र दर्शक दुवैको मन उत्तिकै जित्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप