त्रिपुरेश्वरमा बाइक जुध्दा एकको मृत्यु
मङ्गलबार, १८ फागुन २०७२, १२ : ४३
काठमाडौँ, १८ फागुन । गए राति त्रिपुरेश्वरमा भएको सडक दुर्घटनामा सिन्धुपाल्चोकका ३४ वर्षीय बद्री घतानीको मृत्यु भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घतानीले चलाएको बा६८प ५२८५ नंको मोटरसाइकल र टेकुका ३५ वर्षीय विश्वनाथ प्याकुरेलले चलाएको बा१९प ४९७९ नंको मोटरसाइकल राति १२ः३५ मा त्रिपुरेश्वरको टेलिकम अगाडि ठोक्किएर दुर्घटना भई उपचारका क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा उनको मृत्यु भएको हो ।
सोही दुर्घटनामा प्याकु¥यालको मोटरसाइकल पछाडि बसेका २६ वर्षीय विवेक प्रजापति तथा घतानीको मोटरसाइकल पछाडि बसेका मकवानपुरका २८ वर्षीय सन्तोष भन्डारी गम्भीर घाइते भई सोही अस्पतालमा उपचार भइरहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण