प्रधानमन्त्री ओलीको वेबसाइट सुरु
बिहीबार, २० फागुन २०७२, १८ : ५५
काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक वेबसाइट सुरु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार वेबसाइट www.opmcm.gov.np मा लग इन गरी हेर्न सकिनेछ । वेबसाइटमा प्रधानमन्त्री ओलीसँग सम्बन्धित जानकारी लिन सकिने छ । वेबसाइटमा २०४६ सालपछिका सबै प्रधानमन्त्रीको सङ्क्षिप्त जानकारी समेत राखिएको छ । नेपालका अहिलेसम्मका सबै प्रधानमन्त्रीका बारेमा जानकारी गराउने उद्देश्य समेत प्रधानमन्त्री कार्यालयले राखेको छ ।
वेबसाइटबारे सकारात्मक सुझाव प्राप्त गर्ने विश्वास लिइएको प्रेस सल्लाहकार दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण