अब गौहर खान पनि हलिउडमा
शुक्रबार, २१ फागुन २०७२, १७ : ५४
मुम्बई - प्रियंका चोपडा र दीपिका पादुकोणपछि अब भारतीय अभिनेत्री गौहर खान हलिउडमा छिर्ने भएकी छिन् । बिग बोसको सातौ सिजनमा देखिएपछि चर्चामा छाएकी गौहर ‘सोलार इलिस्केप डेप्थ अफ डार्कनेश’ चलचित्रको एउटा गीतमा देखिनेछिन् । यो चलचित्र भारत र विभाजनपछिको भारतको कथामा आधारित छ ।
यसअघि गौहर झलक दिख लाजामा पनि देखिएकी थिइन् । गौहरले पछिल्लो समय ‘क्या कूल है हम–३’ चलचित्रमा आईटम नृत्य गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण