सद्माको रिमेकमा करिना र रणवीर
शुक्रबार, २१ फागुन २०७२, १७ : ५७
मुम्बई - श्रीदेवी र कमल हसनको हिट चलचित्र सद्मा रिमेक हुने भएको छ । सन् १९८३ को हिट चलचित्रको रिमेकमा रणवीर सिंह र करिना कपूरले अभिनय गर्ने बताइएको छ ।
चलचित्रमा रणवीरले सोमू र करिनाले नेहालताको भूमिका निर्वाह गर्नेछन् । श्रीदेवीका श्रीमान् बोनी कपूरले चलचित्रको रिमेक गर्न लागेका हुन् । यस चलचित्रलाई लोयड बापटिस्टाले निर्देशन गर्नेछन् । यसअघि चलचित्रमा नायिकाको भूमिका विद्या बालनले निर्वाह गर्ने बताइएको थियो । तर अहिले विद्याको सट्टा करिनाले चलचित्र खेल्ने पक्का भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण