कांग्रेस सभापतिको छिनोफानो भएन, सिटौला दौडबाट बाहिरिए
सोमबार, २४ फागुन २०७२, ०२ : ३०
काठमाडौँ- कांग्रेस महाधिवेशनमा सभापतिको लागि कुनै पक्षको स्पष्ट बहुमत आउन नसकेपछि दोश्रो चरणको निर्वाचन हुने भएको छ । भर्खरै सकिएको मतगणना अनुसार शेरबहादुर देउवाले १५६४ , रामचन्द्र पौडेलले ११५२ र कृष्ण सिटौलाले ३२४ मत ल्याएका छन् । काँग्रेको विधान अनुसार पहिलो चरणको निर्वाचनमा कुल खसेको मतको ५१ प्रतिशत आउन नसकेपछि बढी मत ल्याउनेहरु विच दोश्रो चरणको निर्वाचन हुन्छ ।---------------------------------------
शेरबहादुर देउवा १४८५ रामचन्द्र पौडेल११०९ कृष्ण सिटौला ३१६
नेपाली काँग्रेको सभापतिमा मतगणना जारी रहँदा शेरबहादुर देउवा ३३७ मतले अगाडी रहेका छन् । देउवाको १३४७ मत, रामचन्द्र पौडेलको १०१० र कृष्ण सिटौलाको २७८ मत आएको छ । मतगणना शुरु देखिनै अग्रता कायम गरेका देउवाको यो ४२ प्रतिशत अग्रता हो । कुल ३१ सय ४८ मत खसेकोमा अव ४४८ मत गन्न बाँकी छ ।
----------------------------------------
शेरबहादुर देउवा १३४७ रामचन्द्र पौडेल १०१० कृष्ण सिटौला २७८
------------------------------------
देउवा-१३४३ पौडेल-१०११ सिटौला-२५९
शेरबहादुर देउवा १२०५ रामचन्द्र पौडेल ९१३ कृष्ण सिटौला २४४
नेपाली काँग्रेको सभापतिमा मतगणना जारी रहँदा शेरबहादुर देउवा २९२ मतले अगाडी रहेका छन् । २४ सय मत गणना हुँदा देउवाको १२०५ मत, रामचन्द्र पौडेलको ९१३ र कृष्ण सिटौलाको २४४ मत आएको छ । मतगणना शुरु देखिनै अग्रता कायम गरेका देउवाको यो ५० प्रतिशत अग्रता हो । कुल ३१ सय ४८ मत खसेकोमा अव ७४८ मत गन्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण