भिमफेदी गाइजसँग नम्रता नाच्दा (भिडियोसहित)
आइतबार, ३० फागुन २०७२, १४ : १३
काठमाडौं-अमेरिकाका व्यवसायी भानु फुयाँलले आफ्नो शब्द रहेको नयाँ गीत नाचौँ नाचौँको भिडियो सार्वजनीक गरेका छन् । उक्त म्यूजिक भिडियोमा भिमफेदी गाइज र नम्रता सापकोटाको आर्कषक नृत्य रहेको छ ।
साथै हाँस्य कलाकार सुरेश थापा –दर्शने) निरु खड्का (निर्मली)को रमाइलो भूमिका देख्न सकिन्छ । गीतको म्यूजिक भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् । सुदिप बरालको छाँयाकन रहेको यस गीतमा बाबा खालिङ, बलराम गुरुङ र एन के ब्रर्दशको स्वर छ ।
गीतको संगीत संयोजन बुद्ध सायमीले गरेका छन् । नेपाली संगीतप्रतिको मोहका कारण गीत लेख्नुका साथै भिडियो पनि निर्माण गरेको गीतकार तथा प्रस्तुतकर्ता भानु फुयाँलले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण