शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विप्लव माओवादीले आज आयल निगम घेर्दे

सोमबार, ०१ चैत २०७२, १० : ३८
सोमबार, ०१ चैत २०७२

काठमाडौं– पेट्रोलिय पदार्थमा भएको कालोबजारीका विरुद्ध नेकपा माओवादीले आज आयल निगम घेराउ गर्दैछ । पेट्रोलिय पदार्थका साथै खाना पकाउने ग्यास लगायतका अत्यावश्यक बस्तुको आपुर्ति सहज पार्नुको सट्टा आयल निगमका अधिकारीहरु आफै कालोबजारीमा लागेको भन्दै विप्लव नेतृत्वको माओवादीले घेराउको कार्यक्रम राखेको हो । कालोबजारी विरुद्ध दिउँसो १२ बजे आयल निगम घेराउ कार्यक्रम राखिएको सो पार्टीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप