यस्तो छ सौगात मल्लको ‘लुकामारी’ लुक्स
सोमबार, ०१ चैत २०७२, १९ : २५
काठमाडौं–सौगात मल्ल स्टारर फिल्म ‘लुकामारी’को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको पोस्टरमा सौगातलाई निकै हाइलाइट गरिएको छ ।
फरक अवतारमा देखिएका अभिनित मल्ल हातमा ग्यासको सिलिण्डर बोक्दै धोती र सर्ट लगाएर प्रस्तुत भएका छन् । उनको लुक्सले फिल्मलाई प्रतिक्षित बनाउने छ ।
फिल्ममा सौगातसँगै अर्का नायक कर्म र नायिका सुरविना कार्की, रिस्ता बस्नेत मुख्य भूमिकामा प्रस्तुत भएका छन् । श्रीराम दाहाल निर्देशित फिल्ल जेठ २८ गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।
लुट पछि उनी अभिनित फिल्महरु लगातार सफल भइरहेका बेला सौगातलाई यो फिल्मले पनि राहत दिने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण