मुसलधारे वर्षाका कारण बयालीस जनाको मृत्यु
सोमबार, ०१ चैत २०७२, १९ : ३८
पाकिस्तान– पाकिस्तानमा परेको मुसलधारे बर्षाका कारण गएको पाँच दिनभित्र मृत्यु हुनेको सङ्ख्या सोमबार ४२ पुगेको छ ।
पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सवैभन्दा धरै मानिसको वर्षापछिको बाढीका कारण ज्यान गएको बलुचिस्तान प्रान्तका प्रकोप व्यवस्थापन प्रमुखले बताए । त्यस्तै उत्तरपश्चिमी प्रान्त काइबर पाकथुङ्ख्वामा पनि बाढीको असर ब्यापक भएको उनले बताए ।
मृतकमध्ये चार महिला र सात बालबालिका रहेका छन् ।
यी प्रान्तमा ७० जनाभन्दा बढी मानिस घाइते भएका छन् भने ७५ भन्दा बढी घर बाढीका कारण भत्किएका सरकारले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण