शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एक किलो चरेससहित पक्राउ

सोमबार, ०१ चैत २०७२, १९ : ५६
सोमबार, ०१ चैत २०७२

नेपालगन्ज– भारत लैजाँदै गरेको एक किलो चरेससहित एक जनालाई गए राति जमुनहा इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

यात्रु जाँचका क्रममा सल्यान कालागाँउका २० वर्षीय टेकबहादुर बस्नेत सो परिमाणको चरेसहित पक्राउ परेका हुन् । पक्राउ परेका बस्नेत र चरेसलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप