शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एकाबिहानै भुकम्पको धक्का महसुश

मङ्गलबार, ०२ चैत २०७२, ०७ : ५२
मङ्गलबार, ०२ चैत २०७२
काठमाडौं– आज बिहान ३ बजेर १२ मिनेट जाँदा पुनः गोरखा भूकम्पको परकम्प गएको छ । ४.५ रिक्टर स्केलको सो परकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक जिल्लाको सेलाङ आसपास रहेको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । सो भूकम्पका गत वैशाखयता हालसम्म चार रिक्टर स्केलमाथिका ४३९ परकम्प गइसकेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप