शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत, चैत ७ देखि साताब्यापी भ्रमण

मङ्गलबार, ०२ चैत २०७२, ०७ : ५७
मङ्गलबार, ०२ चैत २०७२
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्र चीनका प्रधानमन्त्री लि केकियाङको निमन्त्रणामा यही चैत ७ देखि १४ सम्म चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । मन्त्रिपरिषद्को सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीको चीनको भ्रमणलाई स्वीकृत गरेको हो । प्रधानमन्त्री भएपछि यो उनको दोस्रो विदेश भ्रमण हुने छ । यसअघि उनले गत फागुन ७–१२ गतेसम्म भरतको भ्रमण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप