मतगणना सकिएको अर्कोदिन यस्तो देखियो काँग्रेस मुख्यालय (फोटोफिचर)
मङ्गलबार, ०२ चैत २०७२, १४ : ४५
काठमाडौं– लगभग एक महिनादेखि सँधै भिडभाड रहेको सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय १३ औँ महाधिवेशनको मतगणना सकिएको अर्को दिन सुनासान देखियो । महाधिवेसनको रौनक लागेदेखि धर्ना र अनसनमा बस्नेदेखि शीर्ष नेता भेट्न आउने जिल्लाका नेताका कार्यकर्ताको बाक्लो भिड हुने गथ्र्यो । मंगलबार रातोपाटीकर्मी बिजु मर्हजन सानेपा पुग्दा कार्यलयका कर्मचारीबाहेक अरु कोही थिएनन् । मतगणना सकिएको अर्कोदिन सानेपास्थित काँग्रेस मुख्यालय यस्तो देखियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण