देउवा भेट्न पुगे भारतीय विदेश सचिव
मङ्गलबार, ०२ चैत २०७२, १७ : ३२
काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई भारतीय विदेश सचिव एस जयशंकरले आज विहान बुढानिलकण्ठ निवासमा भेट गरेका छन् । सो अवसरमा देउवा र जयशंकरबीच समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको थियो भने पार्टीको तेह्रौं महाधिवेशनमा नेपाली कांग्रेसको सभापति पदमा निर्वाचित भएकोमा बधाई समेत ज्ञापन परेका थिए । यसैगरी ँग नेपालका लागि जर्मनी राजदूत मथिअल मेयर र संयुक्त राष्ट्रसं राजनीतिक प्रमुख मर्टिन हाफलेपनि देउवालाई भेटेर शुभकामना दिएको कांग्रेस मुख्यसचिव ऋषिकेश तिवारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण