नयाँ शक्ति सिरहाको संयोजकमा यादब, ७५ सदस्यीय परिषद् घोषणा
बुधबार, ०३ चैत २०७२, १० : ४५
सिरहा–नयाँ शक्ति नेपाल सिरहाको अन्तरिम जिल्ला परिषद् घोषणा भएको छ । नयाँ शक्ति नेपाल सिरहाको आयोजनामा भएको विषेश कार्यक्रमबाट जिवछ यादबको संयोजकत्वमा ७५ सदस्यीय परिषद् घोषणा गरेको हो ।
परिषदमा जयनारायण यादब, कौशल राम, धनीर सदा, सन्तोष यादब, महेश यादब, नवलकिशोर यादब, प्रमोद यादब, रामकुमार महतो, राजकुमार पासवान, विरेन्द्र ठाकुर, हेमन्त श्रेष्ठ, कामेश्वर सिंह लगायत छन् ।
घोषणा कार्यक्रममा नयाँ शक्ति नेपालका केन्द्रिय सचिवालय सदस्य तथा पूर्वमन्त्री महेन्द्र पासवानको प्रमुख आतिथ्य र रामरिझन यादब विशिष्ट आतिथ्य रहेको थियो । उक्त कार्यक्रममा केन्द्रिय परिषद सदस्यहरु राजेश विद्राही, विष्णुदेव यादब, शिवकुमार साह लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण