शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायती राजकुमारको शीरमा तामाङको पगरी

सोमबार, ०८ चैत २०७२, १८ : ०५
सोमबार, ०८ चैत २०७२
लमजुङ - नेपाल भ्रमणमा रहनु भएका बेलायतका राजकुमार यहाँस्थित भीरकुना गैरा–४ आइपुगेका छन् । उनलाई स्थानीय गुरुङ समुदायले परम्परागत तबरले स्वागत गरेका थिए । सेतो टीका लगाइदिएर राजकुमार ह्यारीको स्वागत गरिएको थियो । उनले विनासशकारी भूकम्पले क्षति पु¥याएको भूतपूर्व ब्रिटिश गोर्खाका घर र त्यहाँ रहेका आफन्तहरुसँग जानकारी लिएका थिए । त्यस्तै लमजुङ गैडा गाविसको लेउरानी गाउँमा पुगेपछि स्थानीय अन्नपूर्ण आमा समुहको तर्फबाट तामाङ नृत्यद्वारा स्वागत गरिएको थियो । स्थानीय एक तामाङ वृद्धद्वारा पगरी पनि लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप