रुघाखोकीले प्रहरीको मृत्यु
शनिबार, २० चैत २०७२, १८ : १८
हुम्ला– सदरमुकाम सिमीकोटदेखि दक्षिणी भेगमा पर्ने मेल्छाम प्रहरी चौकीमा कार्यरत प्रहरी जवान हेमन्तराज ओलीको रुघाखोकीका कारण मृत्यु भएको छ ।
तेत्तीस वर्षीय ओलीलाई तीनदिनदेखि रुघाखोकीले ग्रस्त पारेको थियो । उनको रुघाखोकीबाट शुक्रबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक त्रैलोक्य बालचन्दले जानकारी गराए ।
शव उनको घर कोहलपुरमा बुझाइएको बालचन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण