अस्मी श्रेष्ठलाई मिस नेपाल २०१६को उपाधि
शनिबार, २७ चैत २०७२, ०० : ४२
काठमाडौं–मिस नेपाल २०१६ को उपाधि अस्मी श्रेष्ठले जितेकी छन् शुक्रबार राजधानीको होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिश्पर्धामा १९ युवतीलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेकी हुन् ।
प्रतियोगितामा मिस नेपाल अर्थको उपाधि रोशनी खत्रीले हात पारिन् भने वर्षा लेखीले मिस नेपाल इन्टरनेसनलको उपाधि पाइन्।
यस्तै मिस ट्यालेन्टको उपाधि श्रीजना रेग्मीले पाउँदा मिस कन्फिडेन्टको उपाधि रोशनी खत्री पाइन् । उनले मिस अर्थको उपाधि पनि पाएकी थिइन् ।
गत वर्ष इभाना मानन्धरले मिस नेपालको उपाधि हात पारेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण