भ्रष्टाचार, कालोबजारी र महंगीको विरोधमा नयाँ शक्तिले धर्ना दिने
शनिबार, २७ चैत २०७२, १३ : २२
काठमाडौँ- बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले भ्रष्टाचार अनियमितता र कालोबजारीको बिरोधमा धर्ना दिने भएको छ । नयाँ शक्तिले आइतबार बिहान १० देखि १२ बजेसम्म भद्रकालीमा मौलाएको भ्रष्टाचार, कालोबजारी, अभाव र महंगी नियन्त्रणका लागि दबाव दिन धर्ना दिन लागेको हो ।
नया शक्तिले भूकम्प पीडितहरुको मुद्दा सम्बोधन, नाकाबन्दीको वहानामा मौलाएको भ्रष्टाचार, कालोबजारी, अभाव र महंगी नियन्त्रणका लागि दबाव दिन भद्रकालीमा सांकेतिक धर्ना कार्याक्रम आयोजना गरीएको नयाँ शक्तिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण