अब नाकाबन्दी गर्दैनौंः राजेन्द्र महतो
शनिबार, २७ चैत २०७२, १४ : ४८
नवलपरासी –सद्भाबना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी मोर्चाले राखेको ११ बुंदे माग प्याकेजमा पुरा नभए सिंहदरवार केन्द्रित आन्दोलन गरिने बताएका छन् । जनजागरण अभियानमा निस्केका महतोले शनिबार सदरमुकाम परासीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यो कुरा बताएका हुन । सो अवसरमा उ नले अबको आन्दोलन जनतालाई दुख दिने प्रकृतिको नभई सरकारलाई दवाव दिने खालको हुने बताए । अबको शान्तिपुर्ण आन्दोलनले माग पुरा गराउन सरकारलाई घोडा टेकाउने दाबी गर्दै सो आन्दोलन नाका केन्द्रित भने नहुने स्पष्ट पारे ।
फरक प्रसंगमा महतोले संजय सहाको मुददामा निष्पक्ष छनवीन समिति गठन गर्नु पर्ने बताउदै साहलाई सरकारले एक पछि अर्काे अपराध थप्दै फसाएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण